दफा १४ख
कोषबाट झिकेको रकम फिर्ता गर्न सकिने
दफा १४ बमोजिम झिकेको रकम कर्मचारीले एकै पटक वा पटक पटक गरी कोषमा फिर्ता जम्मा गराउन सक्नेछ । त्यसरी जम्मा हुन आएको रकममा दफा १५ बमोजिम ब्याज र मुनाफा प्रदान गरिनेछ ।